नयाँ वसन्त
अचानक दिदीले मेरो टाउकोमा थप्पड हानेर भनिन्, ‘के सोच्दै छौ?’ मैले अचम्म मान्दै दिदीलाई हेरेँ। म झ्यालबाट आकाश हेर्दै मणिको बारेमा सोचिरहेको हुनाले धेरै रिसाएको थिएँ। मणि मेरो एक मात्र साथी हो। दिदीलाई हेर्दै मैले भनेँ, ‘के ल्याउने मलाई भन।’ उनी मलाई सधैं त्यो किन्न पठाउँछिन्, त्यसैले मैले त्यसो भनेँ। अचानक, मैले दिदीलाई हाँसेको देखेँ। … Read more